डिम्पलका लागि राज कपुरसँग राजेशको दुश्मनी

बलिउड अभिनेत्री डिम्पल कपाडिया आफ्नो समयको सुन्दर अभिनेत्रीमा पर्छिन् । उनको अभिनय कलालाई दर्शकले अहिले पनि मनपराउँछन् । आफ्नो समयमा डिम्पललाई मनपराउने अभिनेताको सूची लामै थियो । तर उनले आफ्नो मन भने सुपरस्टार राजेश खन्नालाई दिइन् । दुवैबीच उमेरको ठूलो अन्तर भए पनि अन्ततः उनीहरुले जोडी बाँधे । राजेशले डिम्पलकै लागि निर्माता निर्देशक राज कपुरसँग…

Logo