एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डका लागि निम्ता बाँड्ने काम सुरु भएको छ। मोफसल टुर अन्तर्गत धार्मिक तथा ऐतिहासिक क्षेत्र, व्यापारिक शहर पुगेर अवार्डको निम्ता दिएर टोली चितवन फर्केको छ। चितवन बाग्लुङ पुगेर फर्केको टोलीले सुझावहरुपनि संकलन गरेको छ। अवार्ड वितरण कार्यक्रम यही असार ८ गते भरतपुरको देवनगरको लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिटमा हुनेछ।…