नेपाली मूलकी जेट्सेनले जितिन् ‘सारेगामापा लिल च्याम्प्स’को उपाधि

सिक्किमकी जेट्सेन डाेना लामा भारतको चर्चित गायन रियालिटी शो 'सारेगामापा लिल च्याम्प्स सिजन ९' की विजेता बनेकी छिन् । ९ वर्षीया जेट्सेनले ट्रफीका साथै १० लाख रुपैयाँ पुरस्कार राशी समेत हात पार्न सफल भएकी हुन् ।  आइतबार भएको फाइनलमा जालन्धरका हर्ष सिकन्दर फस्ट रनरअप र थानेकी ज्ञानेश्वरी गडागे सेकेन्ड रनरअप घोषित भएका छन्  । नेपाली…

Logo