सभापति दिपकबहादुर सिंहले गरे आँखा अस्पताललाई १० लाख सहयोग

मकवानपुर । पूर्वाधार विकास समिति सभापति तथा प्रतिनिधि सभा सदस्य दिपक बहादुर सिंहले हेटौंडा सामुदायिक आँखा अस्पताललाई झण्डै १० लाख रुपैँया रकम हस्तान्तरण गरेका छन् । मंगलबार तिलगंगा आखा अस्पतालका संचालक र योजनाकार नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुईत मार्फत विशेष कार्यक्रमका विच उनले ९ लाख ९९ हजार ९ सय ९९ रुपैँया हस्तान्तरण गरेका हुन् ।…

Logo