सांसद डा. शर्माको पहलमा पाल्पामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, २ हजार बढीले गराए उपचार

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीसहित पाल्पा पुगेका छन् । उनकै पहलमा बुधबार रामपुरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २२ सय ५१ जना बिरामी लाभान्वित भएका छन् । सुशील कोइराला स्मृति प्रतिष्ठानको आयोजना, रामपुर नगरपालिकाको सहआयोजना तथा कालीगण्डकी फाउन्डेसन नेपालको समन्वयमा रामपुर आयुर्वेदिक अस्पतालमा भएको शिविरमा १८२ जनाको…

Logo