पछिल्लो २४ घण्टामा ६४ कोरोना संक्रमित निकाे भए, ११ जना आईसीयूमा

पछिल्लो २४ घण्टामा देशभर थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार ३७५ नमुना परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २८३ रहेको छ ।  साथै पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । काठमाडौं…

Logo