टमाटर खाँदा होसियार : यी समस्याले घेरिन सक्छ!

 हामी हाम्रो भान्सामा टमाटर प्रयोग गर्छौँ।  मुख्यत: ग्रेभी बनाउन सबैले कुनै न कुनै तरकारी वा दाल प्रयोगमा गरिरहेका हुन्छन तर के तपाईलाई थाहा छ, धेरै टमाटर हाम्रो स्वास्थ्यको लागि बिल्कुलै राम्रो होइन भन्ने।  यदि तपाइँ टमाटरको अधिक सेवन गर्नुहुन्छ भने, सावधान रहनुहोस् किनभने यसले तपाइँको शरीरमा केहि नकारात्मक प्रभाव पार्न सक्छ। टमाटर मात्र होइन, यसको…

Logo