आज संक्रमित भन्दा निको हुने झण्डै दोब्बरले बढी

काठमाडौं ।नेपालमा आज १,७३६ जना संक्रमित निको भएका छन् । आज संक्रमित हुनेको संख्या ९७९ रहेको छ । यसरी हेर्दा निको हुनेको संख्या झण्डै दोब्बरले बढी देखिएको छ ।यो सँगै देशभर कोरोनाबाट निको हुनेको संख्या ३० हजार ६७७ पुगेको छ । आइतबार १,८१४ जना निको भएका थिए । शनिबार १,५६६ जना निको भएका थिए ।…

Logo