मलेरिया नियन्त्रणका लागि प्रभावकारी सुरक्षा जरुरी छः मन्त्री बस्नेत

स्वास्थ्य मन्त्री मोहन बस्नेतले, एक देशबाट अर्को देशमा सर्न सक्ने रोग नियन्त्रणका लागि, प्रभावकारी सीमा सुरक्षा व्यवस्था जरुरी रहेको बताएका छन्।  क्षेत्रिय सांसदहरुको योजना र तयारीबारे ललितपुरमा आयोजित प्राविधिक कमिटि बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले, कुनै पनि रोगले देश र भेग नछुट्याउने भन्दै एक देशबाट अर्को देशमा सर्न सक्ने रोग नियन्त्रणका लागि प्रभावकारी र संयुक्त…

Logo