अर्थतन्त्र सुधारमा सरकारले लिएको नीति प्रभावकारी हुन सकेनः डा. चन्द्रमणि अधिकारी, अर्थविद्

चार वर्षअगाडिको कोरोना महामारीसँगै सुरु भएको नेपाली अर्थतन्त्रमाथिको दबाब अहिलेसम्म पनि पूर्ण रुपमा हटेको देखिँदैन । यसबीचमा चाडपर्वमा अतिरिक्त मागका कारण अर्थतन्त्र लयमा फर्किन खोेजेपनि यसले दीर्घकालीन रुप भने लिन सकेको छैन । पछिल्लोसमय अर्थतन्त्रका बाह्य पक्षमा केही सुधारका संकेत देखिएपनि यसले अर्थतन्त्र संकटमुक्त भएको संकेत गर्न सकिँदैन । आन्तरिक अर्थतन्त्रमा आर्थिक गतिविधिमा झन्–झन् गहिरिँदो…

Logo