किन बढ्दै छ निसन्तानको समस्या ? : डा.स्वातीकुमारी पाण्डे (अन्तर्वार्ता)

केन्द्रविन्दु मिडियाले नयाँ प्रस्तुतिको रुपमा ‘नमस्ते डाक्टर’ कार्यक्रम संचालनमा ल्याएको छ। हामीले यस कार्यक्रममा विभिन्न क्षेत्रमा विज्ञता पाएका डाक्टरहरुसँग कुराकानी गर्ने गरेका छौं । आज पनि हामीले यस्तै विषय प्रस्तुत गरेका छौं । पछिल्लो समय मानिसहरूमा बाँझोपन अर्थात् निसन्तानको समस्या बढ्दो छ। त्यसैले ‘नमस्ते डाक्टर’को आजको एपिसोडमा हामी प्रजनन् स्वास्थ्य, निसन्तानपन अर्थात् बढ्दो बाँझोपनको समस्या,…

Logo