काठमाडौं । बिहानको समय हाम्रो दिनभरिको मुड र उत्पादकत्व निर्धारण गर्ने महत्वपूर्ण क्षण हो। यदि तपाईं तनाव महसुस गर्नुहुन्छ भने, बिहानीका केही सामान्य बानीहरू अपनाएर यसलाई सुधार गर्न सकिन्छ । विज्ञहरूका अनुसार, बिहानको केही मिनेटको सही लगानीले तपाईंको मानसिक स्वास्थ्यमा ठूलो परिवर्तन ल्याउन सक्छ । मुड सुधार्नका लागि अपनाउनुहाेस् यी उपायहरू: १. पर्याप्त निद्राः स्वस्थ…