किन आफूखुसी रुद्राक्षको माला लगाउनु हुँदैन?

रुद्राक्ष विशेष किसिमको वृक्षको दाना हो। साधारणतया, यो पहाडी क्षेत्रहरूको निश्चित उचाइमा वा हिमालयमा पाइन्छ। अचेल नेपाल, बर्मा, थाइल्यान्ड र इन्डोनेशियामा रुद्राक्षको वृक्ष पाइन्छन्। दक्षिण भारतको पश्चिमी घाटको केही क्षेत्रहरूमा यसका रूख पाइन्छन्। तर, उच्च गुणस्तरको रुद्राक्ष हिमाली भेगको निश्चित उचाइमा पाइन्छ, किनकि यसमा माटो, वातावरण र सबैकुराले प्रभाव पार्छन्। कुन रुद्राक्ष उत्तम—एकमुखी, पञ्चमुखी वा…

Logo