काठमाडौं । सबै जना सधैं जवान र सुन्दर देखिन चाहन्छन् । तर, यो सम्भव छैन । किनकी उमेर बढ्दै जाँदा, यसको प्रत्यक्ष प्रभाव हाम्रो अनुहारमा देखिन थाल्छ । अनुहारमा चाउरीपना, फाइन लाइनहरू र छाला झिलिमिली हुनु सबै बुढ्यौलीका लक्षण हुन् । तर, आफ्नो भोजनमा केही चीजहरू समावेश गरी खानपानमा ध्यान पुर्याउनु भयो भने तपाईं लामो…