सधै जवान रहनका लागि यस्ता छन् योगसूत्र

केन्द्रबिन्दु, १४ पुस ।सधैं जवान रहनका लागि योग राम्रो विकल्प हो । योगले शरीरका अंगहरु सक्रिय र स्वस्थ्य राख्छ । रक्त प्रवाह सुचारु गराउँछ । तन मात्र होइन, मनलाई पनि चंगा बनाउँछ । तन र मन स्वस्थ्य भएपछि जवान र तन्दुरुस्त देखिन्छ । त्यसैले निम्न विधि अपनाएर नियमित योगा गर्नुपर्छ । १. कुनै गुरुको निर्देशन…

Logo