वार्षिकोत्सवको अवसरमा नर्भिकले गर्‍यो प्रभातफेरि, अफर पनि सार्वजनिक

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा काठमाडाैँमा प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ ।  देशमा गुणस्तरीय र विश्वस्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटलले थापाथलीस्थित अस्पताल क्षेत्रबाट प्रभातफेरि कार्यक्रमको सुरुवात गरेको थियो । त्रिपुरेश्वर, भद्रकाली, माइतीघर हुँदै प्रभातफेरि पुनः नर्भिक अस्पतालमै आएर टुंगिएको थियो ।  प्रभातफेरिमा नर्भिक अस्पतालका उच्च व्यवस्थापनका अधिकारी, चिकित्सक तथा…

Logo