साझा प्रकाशनमा ५ वर्षपछि नयाँ नेतृत्व चयनका लागि साधारणसभा

काठमाडौं ।साहित्यकारहरुको साझा संस्था साझा प्रकाशनले ५ वर्षपछि नयाँ नेतृत्व चयनका लागि साधारणसभा गर्दैछ ।ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको कार्यालय मंगलबार बिहान ११ बजे देखि अध्यक्षका लागि मतदान सुरु भएको हो । साझा प्रकाशनका संञ्चालक समितिको निर्वाचन २०७२ साल यता हुन सकेको थिएन । विद्यमान ऐन अनुसार २०७५ को असार मसान्त भित्र अध्यक्ष सहितको सञ्चालक समितिको…

Logo