छहरा साहित्य समाज धापासीकाे लघुकथा गोष्ठी सम्पन्न

छहरा साहित्य समाज, धापासीले साहित्यकार योगेन्द्र तिमिल्सिनाको अध्यक्षतामा लघुकथा गोष्ठी सम्पन्न गरेको छ । शनिबार भएकाे गोष्ठीमा वरिष्ठ आख्यानकार ध्रुव मधिकर्मी कार्यक्रमको प्रमुख अतिथि थिए भने वरिष्ठ आख्यानकार हरिहर खनाल तथा समालोचक प्रा. गङ्गाधर कट्टेल विशेष अतिथि रहेका थिए । सो कार्यक्रममा सर्वश्री हरिहर खनाल, ध्रुव मधिकर्मी, योगेन्द्र तिमिल्सिना, भोला दुलाल, डा. बासुदेव काफ्ले, मञ्जु…

Logo