तर यसपालि रित्तो हात फर्कने छैन …

ओ समय !वर्षौंपछिहजुरको सहरमाहजुरकै आदेशबिनाम नाङ्गो छाती उभिएको छुसक्नुहुन्छ भनेसिंहदरबारबाट भाला झिकेररोपिदिनुस् मेरो छातीमासक्नुहुन्छ भनेमेरो शिर लगेर झुन्ड्याइदिनुस् धरहराको टुप्पोमातर यसपाला महजुरको सहरबाट रित्तो हात फर्किने छैन ।मेरै छाला च्यातेर ओछ्याइएकायी काला सडकहरूमाभन्नुस्– कति वर्ष सयर गर्नुभो ?फूल सम्झी चुँडेर मेरो शिरलाईभन्नुस्– कतिऔं जन्मोत्सव मनाउनुभो ?मेरै छातीको नाप लिएरभन्नुस्– कतिपल्ट पड्काउनुभो तोप ?र, कतिपल्ट मनाउनुभो…

Logo