सन्दर्भ भानु जयन्तीः वरिष्ठ साहित्यकारद्वयको रथारोहण

नेपाली भाषा र साहित्यमा लामो समयदेखि साधना गरी अतुलनीय योगदान पु-याएवापत प्राध्यापकद्वय डा दयाराम श्रेष्ठ र डा राजेन्द्र विमललाई रथारोहण गरी सम्मान गरिएको छ ।  दुई सय १० औँ भानु जयन्तीका अवसरमा भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज आयोजित समारोहमा उनीहरूलाई रथारोहण गरी नगर परिक्रमा गरिएको हो । डा श्रेष्ठ नेपाली कथा लेखनको समालोचनामा…

Logo