काठमाडाैँ। पत्रकार कुमार भट्टराईकाे झापा विद्रोहका विषयमा लेखेको पुस्तक ‘२८ साल’ सार्वजनिक भएको छ। बुधबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित एक समारोहमा उक्त पुस्तक सार्वजनिक गरिएकाे हाे। झापा विद्रोहमा संलग्न पात्र र जीवितसँगका संवादसँगै अनुभव लेखिएको चार सय ४० पृष्ठको कृती ‘२८ साल’ विमोचन गरिएको थियाे। विमोचन समारोहमा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, उक्त विद्रोहमा संलग्न…