सन्तकवि ज्ञानदिल दासको स्मृतिमा साहित्यिक सम्मेलन

विराटनगर । सन्तकवि ज्ञानदिल दासको जन्मभूमि इलामको फाकफोकथुम गाउँपालिकामा ‘ज्ञानदिल दास साहित्यिक सम्मेलन’ आयोजना हुने भएको छ। फाकफोकथुम गाउँपालिका-३, आमचोकमा फागुन ११ र १२ गते सम्मेलन आयोजना गरिने भएको हो। त्यसका लागि ज्ञानदिल दास प्रतिष्ठानका अध्यक्ष गुरुभक्त लामिछानेको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ। ज्ञानदिल दासको जन्मभूमि आमचोकको पहिचानसहित उनले नेपाली साहित्य, समाज सुधार र…

Logo