‘क्विन्साइज काठमाडौं’

जितेन्द्र रसिकघनचक्करको घनहरू ठोक्न तम्तयार मेरो जिन्दगीको पाठेघरमा केहि भ्रुण चलमलाएको हुन सक्छ वा हुर्किसकेको पनि हुन सक्छ । जन्मेर वयस्क भएर मेरो अगाडि अदृश्य उभिएको पनि हुन सक्छ ।त्यो साँझ रानीपोखरीको तलाउमा क्विन्साइज माछाहरु किनारमा लमतन्न थिए । मेरो कोर्रा दिमागमा ढुङ्गा हिर्काएर ती क्विन्साइज माछाहरु किन मृत्युवरण गरेका ? प्रश्नको सुइरोले यसरी छेडिएँ…

Logo