काठमाडौंमा आगामी बैशाख १६-१८ मा आयोजना गरिने नेपाल-भारत साहित्य महोत्सवकाे दोस्रो संस्करणमा वरिष्ठ संस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोशीलाई भानु सम्मान २०७९ प्रदान गरिने भएको छ। नेपाल-भारत साहित्य महोत्सव आयोजक समितिका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । सोही बैठकले जोशीको शिघ्र स्वास्थ लाभको कामना पनि गरेको छ । सोही महोत्सवको अवसरमा…