लामो समयदेखि कथामा कलम चलाइरहेका कथाकार ध्रुवकृष्ण ताम्राकारको मिराज नामक कथा संग्रहको लोकार्पण भएको छ। सो कथा संग्रहको लोकार्पण ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि के के कर्माचार्य, साहित्यकार सूर्य लाकोजू र कथाकार ध्रुव ताम्राकारले संयुक्तरूपमा विमोचन गरेका हुन्। कार्यक्रममा बोल्दै प्रमुख अतिथि के के कर्माचार्यले मिराज कथा संग्रह एक पठनीय कृति भएको…