कवि वासुदेव पाण्डेयले ल्याए ‘दुलही’

कवि एवं गजलकार वासुदेव पाण्डेयको प्रकृतिपरक कविताहरूको सञ्चयन ‘दुलही’ बजारमा आएको छ। छन्द कवितामा सिद्धहस्त कवि पाण्डेयको यो पहिलो कवितासंग्रह हो। उनका यसअघि ‘गजलका फाकीहरू’ (सहलेखन), ‘आगमन’ गजलसंग्रह तथा ‘छन्द र अलङ्कारः सिद्धान्त र प्रयोग’ लगायत कृति प्रकाशन भइसकेका छन्। सोमबार राजधानीस्थित वाल्मिकी क्याम्पसमा एक अनौपचारिक जमघटमाझ उक्त कृति सार्वजनिक गरियो। वरिष्ठ कवि एवं साहित्यकार…

Logo