सुरेन्द्र अस्तफलको कवितासङ्ग्रह ‘तेल भिसा’ बजारमा

कवि तथा लेखक सुरेन्द्र अस्तफलको नवीनतम् कवितासङ्ग्रह ‘तेल भिसा’ को लोकार्पण भएको छ। चितवनमा बसेर साहित्य सृजना गरिरहेका अस्तफलको नेपाल प्रज्ञा प्रतिष्ठानस्थित लेखनाथ प्रवचन कक्षमा कवितासङ्ग्रहको लोकार्पण गरिएको हो।   आफ्ना कवितामा समाजको चित्रण गर्न मन पराउने अस्तफलका यस अघि शब्दहरू अविराम यात्रामा, आमा, बिम्बशिविर र हिउँको आरोहण कृति प्रकाशित भइसकेका छन्।   शिक्षण पेशामा…

Logo