सिर्जनात्मक अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम सम्पन्न

२७ औं अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा हिमाली संरक्षण समूह र ‘सिर्जना र असार’ पोखराको संयुक्त आयोजनामा सिर्जनात्मक अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम सम्पन्न भएकाे छ।  नेपाल, नेदरल्याण्ड, पोर्तुगल, अमेरिका, बेलायत र क्यानडा गरी विभिन्न देशहरुबाट कविहरुको उपस्थित रहेको थियो। उक्त कार्यक्रममा संस्कृति र प्रकृति विषयमा केन्द्रित विभिन्न कविता तथा मुक्तकहरु वाचन गरिएका थिए। सो अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रममा…

Logo