कथाकार शंकर खरेलको १७ औं कृति ‘टिलो’ कथासङ्ग्रह सार्वजनिक गरिएको छ। सिक्किम राज्यमा २५ वर्ष मुख्यमन्त्री चलाएका सिक्किम प्रजातान्त्रीक मोर्चाका अध्यक्ष पवन चाम्लिङले सिक्किममा आयोजित एक कार्यक्रमकाबीच कथासङ्ग्रहको विमोचन गरेका हुन् । ‘टिलो’ सार्वजनिक कार्यक्रममा विराटनगरका मेयर भीम पराजुली, एसपी सन्तोष खड्का, कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, सुमित खड्का, सुमन गिरीलगायतको उपस्थिती रहेको थियो। …