राष्ट्रिय कविता प्रतियोगिता-०७८ मा भोजपुरकी ‘कविता राई’ प्रथम

भोजपुरकी कविता राई ‘राष्ट्रिय कविता प्रतियोगिता–२०७८’ मा प्रथम भएकी छिन्। नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा ‘देशको नक्सा’ शीर्षकको उनको प्रतियोगी कविता थियो। सोही कविताले उनलाई प्रथम स्थान दिलाएको प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले जानकारी दिए। उनका अनुसार धादिङकी अमृता स्मृति द्वितीय तथा ताप्लेजुङकी सविता बराल, बर्दियाकी निरन्जनाकुमारी चन्द र नुवाकोटका प्रकाश सिलवाल तृतीय…

Logo