‘आसामको स्पर्श’ लिएर आए काभ्रेली साहित्यकार लाकोजू

साहित्यकार सूर्यप्रसाद लाकोजूको नियात्रा सङ्ग्रह आसामको स्पर्श सार्वजनिक भएको छ । उनको सो कृति चितवनमा एक कार्यक्रमका बीच स्रष्टाहरूले संयुक्तरूपमा लोकार्पण गरेका हुन् ।साहित्यकार सूर्यप्रसाद लाकोजूद्वारा लिखित आसामको स्पर्श नियात्रा सङ्ग्रह छिमेकी देश भारतको आसाममा साहित्यिक कार्यक्रममा जाँदाका अनुभूति संगालेर लेखिएको छ । यस पुस्तकमा आसामको भौगोलिक वर्णनका साथै त्यहाँको संस्कृती , रहनसहन, भाषा, परम्परा…

Logo