शब्दयात्रा प्रकाशन काभ्रेद्वारा विभिन्न क्षेत्रका सर्जकहरु सम्मानित

शब्दयात्रा प्रकाशन काभ्रेले एक समारोहका बीच विभिन्न सर्जकहरुलाई सम्मान गरेको छ। कार्यक्रमका प्रमुख अतिथि मन्त्री परिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले शब्दयात्रा प्रकाशनले सम्मानित सर्जकहरुलाई महत्वपूर्ण आयाम र प्रेरणा मिलेको महसुस गर्दै न्यायोचित सम्मान भयो भने लेखक र विभिन्न विधामा सम्मानित हुने व्यक्तित्वहरुको आत्माले सन्तुष्टि पाउने उल्लेख गरे । उनले अहिले राज्यको हर क्षेत्रमा अनुशासन…

Logo