बीपी कोइरालाको अप्रकाशित डायरीमा घोत्लँदा

महेश पौड्याल –आफ्नो सम्पूर्ण जीवन नै सार्वजनिक जीवनसँग एकाकार गरेका महामानवको पूर्णनिर्मित स्वरूप सबैले देख्छन् । उनीहरूको चिन्तन, दर्शन, उपलब्धि, दूरदृष्टि, रचना र प्रगति दखिन्छ । अथवा, उनीहरूको जीवनमा यदाकदा सार्वजनिक हार र असफलता देखिन्छ । उनीहरूको साझा व्यक्तित्वका तमाम आयामहरू देखिन्छन् । र, यिनै आयामहरू उनीहरूका अनुयायी र समर्थकका स्मरणमा बसिरहन्छन् । तर उनीहरूलाई…

Logo