चन्द्रप्रसाद भट्टराईको नियात्रा नीला गोलार्द्ध लोकार्पण

काठमाडौं,वरिष्ठ नियात्राकार डा तारानाथ शर्माले विकास अर्थशास्त्री तथा साहित्यकार चन्द्रप्रसाद भट्टराईको नवीनतम नियात्रा कृति नीला गोलार्द्ध शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका वीच सार्वजनिक गर्नुभयो ।बेलायत, जर्मनी , अस्ट्रिया, अमेरिका, सिङ्गापुर, भारत र स्वदेश भ्रमणका एघारवटा यात्रा संस्मरणात्मक रचना समेटिएको उक्त पुस्तक नियात्राकार भट्टराईको तेस्रो नियात्रा कृति हो ।कृतिमाथि समीक्षात्मक मन्तव्य राख्तै समालोचक राजेन्द्र…

Logo