योगेन्द्र तिमिल्सिनाआफ्नै जीवनको कथासँग गाँसेर फूलबुट्टा भर्दै नयाँ नयाँ पात्रहरु सिर्जना गर्दै लेखेर नाम कमाउने घुमन्ते लेखक हुन् – पाउलो कोएल्हो ।उनको जन्म २४ अगस्त १९४७ मा ब्राजिलको राजधानी रिओ द जेनेरियोमा भएको थियो । उनको बोल्ने भाषा पोर्तुर्गीज हो । द अलकेमिस्ट (२०१४) उनको विश्व प्रसिद्ध संस्मरणात्मक उपन्यास हो ।कमाउने कुनै बाटो नखोजी केटाकेटी…