कवि तारानाथ गौतमको तेस्रो कृति ‘छठ पर्व’ विमोचन (भिडियोमा)

कवि तारानाथ गौतमको छठ पर्व खण्डकाव्य विमोचन गरिएको छ । बुधबार काठमाडांैमा एक कार्यक्रम आयोजना गरि पुस्तक लोकार्पण गरिएको हो । गीतकार, साहित्यकार तथा कवि गौतमको यो तेस्रो कृति हो ।उक्त कार्यक्रममा बिशिष्ट अतिथीमा साहित्यकार, समालोचक तथा लेखक डा.बलदेव ‘गाउँले’ अधिकारी, छन्दका बरिष्ठ कवि प्रभात पोखरेल, बरिष्ठ गीतकार तथा गीतकार संघका अध्यक्ष चुणामणी देवकोटा, प्राज्ञ…

Logo