काठमाडौसाहित्यकार किशोर पहाडीको प्रतिनिधि कथा सङ्ग्रह रोजा कथाहरु काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरे प्रमूख अतिथिको रुपमा रहनु भएको कार्यक्रममा विशेष अतिथिको रुपमा साहित्यकार रमेश प्रसाईं, कृष्ण प्रधान, नारायण तिवारी, छविरमण सिलवाल र रमेश सागरको उपस्थिति रहेको थियो ।कार्यक्रममा बोल्दै साहित्यकार महेश प्रसाईंले भन्नुभयो– ‘कथा, लघुकथा,…