मदन पुरस्कार प्रदान

यो वर्षको मदन पुरस्कार योगमाया उपन्यासलाई प्रदान गरिएको छ ।बिहिबार औपचारिक कार्यक्रम गरि मदन पुरस्कार गुठीले योगमाया उपन्यासको लेखिका नीलम कार्की निहारिकालाई दिएको हो । गुठीले २०७४ सालमा प्रकाशित पुस्तकहरुमध्येबाट मदन पुरस्कारका लागि योगमाया उपन्यास छनोट गरेको थियो । यस्तै २०७४ सालको जगदम्बा श्री पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गरिएको छ । साहित्यकार मानन्धर बाल साहित्यको…

Logo