कथा अनेक प्रकारका हुन्छन् । काल्पनिक, भावनात्मक, सत्य वा पौराणिक कथा । हामीले पढ्ने र सुन्ने धेरैजसो कथा काल्पनिक हुने गरेपनि पौराणिक कथा पनि समाजमा उस्तै प्रचलित छ ।जनश्रुतिमा आधारित यस्ता कथाहरु कतै पुराणमा उल्लेखित हुन्छन् त कुनै कथाहरु कतैपनि उल्लेख नभएपनि रोचक हुन्छन् । त्यस्तै कथाहरुको संग्रह लिएर यसपटक साहित्यकार विजु सुवेदी (विजय) आम…