नारायणगढ-बुटवल सडकको दाउन्नेमा एकतर्फी ढलान सकियो, १४ दिन पछि ढलान सडकमा यातायात चल्ने

नवलपरासी । नारायणगढ-बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार पूर्वी खण्डमा दाउन्ने सडकको करिब चार किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम सकिएको छ । ढलान सकिएको १४ दिन पूरा भएपछि दाउन्नेको पूर्वी खण्डमा ढलान सडकबाटै यात्रा गर्न सकिने सूचना…

Logo