चीनमा निद्राको उपचार :निद्रा थेरापी, अर्थतन्त्रमा पनि सुधार

एजेन्सी । चीनमा आरामका लागि निद्रा प्रविधि र थेरापीमा वृद्धि भएको छ । २५ देखि ३५ वर्ष उमेर समूहका चिनियाँहरुमा रातको समयमा निद्रा अपुग भएपछि आधुनिक प्रविधिको सहायता लिन थालेका हुन् । अग्रणी अन–डिमान्ड डेलिभरी प्लेटफर्म मेइटुआनको तथ्याङ्क अनुसार, जनवरीदेखि, ‘निद्रा स्थलहरू’ र ‘निद्रा थेरापी’ को खोजी क्रमशः २२० प्रतिशतभन्दा बढी र लगभग ३५० प्रतिशतले…

Logo