यी हुन्, बाढी-पहिरो अवरुद्ध राजमार्गहरु

काठमाडौं । केही दिनदेलेखि परिरहेको बर्षातले बाढी र पहिरो आएपछि बीपी राजमार्ग, अरनिको राजमार्ग र मध्यपहाडी राजमार्गका लमजुङ खण्ड अवरुद्ध रहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा सवारी चालक र यात्रुले सास्ती पाएका छन्। काभ्रेको नमोबुद्ध नगरपालिका- ६ चौकीडाँडा र रोशी गाउँपालिका ७ घुमाउने, चारसय बेँसी लगायतका ठाउँमा पहिरो खस्दा र खोलाले सडक बगाउँदा बीपी…

Logo