मोरङमा भेला, सम्मेलन र धार्मिक गतिविधिमा रोक

विराटनगर । बुधबार रामनवमीका अवसरमा सहभागी दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सामूहिक रुपमा हुने कुनैपनि गतिविधिमा रोक लगाएको छ। अर्को सूचना जारी नभएसम्म जिल्लामा सभा, सम्मेलन गर्न रोक लगाएको हो। विराटनगर १५ र १७ नम्बर वडामा दुई समूहबीच झडप भएपछि प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै भेला, सम्मेलन र धार्मिक गतिविधिमा…

Logo