मनाङ एयरको हेलिकाेप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने

६ जनाको ज्यान जानेगरी मंगलबार भएको मनाङ एयरको हेलिकाेप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने भएको छ ।  मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको हेलिकाेप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । उक्त हेलिकाेप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ । सोही दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने…

Logo