ललितपुर महानगरपालिकाद्वारा सञ्चालित विद्युतीय बसको संस्कृति, पर्यटन तथा नागरिक मन्त्री सुदन किराँती र महानगरका प्रमुख चिरिबाबु महर्जनले संयुक्तरुपमा उद्घाटन गरेका छन् । ललितपुर महानगरपालिकालाई प्रदूषण मुक्त बनाउने अभियानका साथ सञ्चालनमा ल्याइएको विद्युतीय बसको मंगलबार संयुक्त रुपमा उद्घाटन गर्दै मन्त्री किराँतीले यो कुनै ठूलो काम नभएपनि यस्ले महत्वपूर्ण सन्देश दिने बताए । उनले भने, ‘यो ठूलो…