काठमाडौं । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले सरकारको पछिल्लो कदमलाई प्रतिशोधपूर्ण भएको आरोप लगाएका छन् । शनिबार च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको पहिलो निर्णयमै पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्नु राजनीतिक प्रतिशोधको सुरुआत भएको दाबी गरे । उनले भने, ‘सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण र देशका…