ओली–लेखकको स्वास्थ्य जाँचको तयारी

काठमाडौं । पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको स्वास्थ्य परीक्षण गर्ने तयारी प्रहरीले थालेको छ। शनिबार बिहानै निवासबाट नियन्त्रणमा लिइएका दुवै नेता अहिले काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएका छन्। प्रहरीका अनुसार स्वास्थ्य परीक्षण कानुनी प्रक्रिया अनुसार अनिवार्य भएकाले सो काम अघि बढाइएको हो। स्वास्थ्य रिपोर्ट सामान्य आएपछि उनीहरूलाई हिरासतमा राखिनेछ।…

Logo