पूर्व आईजीपी खापुङविरुद्ध मुद्दा चलाउन छानविन आयोगको सिफारिस

काठमाडौं। जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाबारे छानबिन गर्न बनेको आयोगले तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ मा भएको प्रदर्शनका घटनाबारे सरकारलाई प्रतिवेदन बुझाउँदै खापुङमाथि अनुसन्धान गरी अभियोजन गर्नुपर्ने सुझाव दिएको हो। प्रदर्शनका क्रममा काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले गोली…

Logo