रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश चौधरी विजयी भएका छन्। चौधरीले २८ हजार ९४६ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार अजय गुप्तालाई १८ हजार २५३ मतान्तरले पराजित गरेका हुन्। गुप्ताले १० हजार ६९३ मत प्राप्त गरे। नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ८ हजार ५७४ मत पाएका छन्।…