जैमिनी–३ दमेकमा कृषि सङ्कलन केन्द्र सञ्चालनमा

गलकोट। स्थानीय उत्पादनलाई व्यवस्थित रूपमा बजारसम्म पु¥याउने उद्देश्यले जैमिनी नगरपालिका–३ दमेकमा कृषि सङ्कलन केन्द्र निर्माण गरिएको छ। वडा कार्यालयको ३ लाख १२ हजार रुपैयाँ लागतमा भवन निर्माण गरी सञ्चालनमा ल्याइएको हो। वडाध्यक्ष कृष्णबहादुर भुजेलका अनुसार दमेकमा उत्पादन हुने आलु, भाँगो, जडीबुटीलगायत कृषि सामग्री सङ्कलन र बजारीकरणका लागि केन्द्र स्थापना गरिएको हो। वडा नं. ३ भित्र…

Logo